कर्जा लिएपछि तिर्नुपर्छ: गभर्नर
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने समयमा नै आफ्नो क्षमता हेर्न आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिकोत्समा वोल्दै गभर्नर अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन्। पछिल्लो समय बैंकको कर्जा असुलीमा समस्या आइरहेको अवस्थामा गभर्नर अधिकारीले व्यवसायीलाई समयमा नै कर्जा तिर्न आग्रह गरेका हुन्। गभर्नर अधिकारीले बैंकले बढी ब्याज लिएको भए…
सम्पत्ती न्यूज
१५ मंसिर २०८०, शुक्रबार