एसिया कप महिला यू–१९ क्रिकेटको दास्रो खेलमा नेपाल र भारत मैदानमा, नेपाल पहिले ब्याटिङमा
काठमाण्डू, यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा नेपालले अहिले भारतसँग खेलिरहेको छ । मलेसियाको क्वालालम्पुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । यो खेललाई निकै प्रतिक्षाका साथ हेरिएको छ । किनकि नेपालले पाकिस्तानमाथि जीत हासिल गरी सनसनी मच्याइसकेको छ । समूह ए को नेपालले सोमबार पाकिस्तानमाथि शानदार जीत हासिल गर्दै सुपर फोरमा स्थान बनाइसकेको छ । नेपालले पाकिस्तानलाई ६…
सम्पत्ती न्यूज
१ पुष २०८१, सोमबार