प्रजातन्त्र नेतृलाई सैनिक सरकारले पाँच वटा मुद्दामा माफी
याङ्गुन । हिरासतमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ । आज बुधबार पर्ने आषाढ पूजाका अवसरमा आज ७ हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार