प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल विरुद्ध सर्वाेच्वमा मुद्दा दायर
प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अवहेलनाको मुद्धा दायर भएको छ । प्रधानमन्त्री आली र स्वास्थ्य मन्त्री ढकालले अदालतको अवहेलना गरेको भन्दै कैद सजायको माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो । निवेदनमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने माग उल्लेख गरिएको छ । कोभिड १९ को उपचार निशुल्क गर्नु भन्ने सर्वोच्चको परमादेशको…
सम्पत्ती न्यूज
१७ कार्तिक २०७७, सोमबार