देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाण्डू, हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र…
सम्पत्ती न्यूज
१३ पुष २०८१, शनिबार