राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले ३ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेका हुन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय…
सम्पत्ती न्यूज
१७ श्रावण २०८१, बिहीबार