रवि लामिछाने भ्रष्टाचारी हुन् : शंकर पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको दावी गरे । ´गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन् ।पोखरेलले भने´विना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले…
सम्पत्ती न्यूज
५ आश्विन २०८१, शनिबार