गौर नपामा एक्लै लडेको एकीकृत समाजबादीका शम्भु साह बिजयी
काठमाडौं – रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद गठबन्धन बिना नै लडेको नेकपा एकीकृत समाजवादीले जितेको छ । एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । मेयरमा साहको बिजय सगै गौरमा खुशियाली छाएको छ । लामो समय सामाजिक सेवा मार्फत राजनीतिक यात्रामा उदाएका एकीकृत समाजबादी का प्रदेशका…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार