एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सरु
काठमाडौं-नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीबारे छलफल गर्न बोलाएको सचिवालय बैठक सुरु भएको छ । एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आजको बैठकमा मुख्य एमसीसीको विषयमा छलफल हुनेछ । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न…
सम्पत्ती न्यूज
९ फाल्गुन २०७८, सोमबार