काठमाडौँ महानगर : २९ हजार ५८२ मतसहित बालेनको अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।पछिल्लो मत परीणाम अनुसार बालेन शाहको मत २९ हजार ५८२ पुगेको छ । शाह अन्य प्रतिस्पर्धी भन्दा करिब दोब्बर मतले अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १५ हजार ९२१ छ । तेस्रो स्थानमा रहेकी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पनि १०…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार