प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता हुँदै
काठमाडौँ । चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड आज बिहानै दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुग्नेछन्। त्यहाँ गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेपछि उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम…
सम्पत्ती न्यूज
१८ जेष्ठ २०८०, बिहीबार