सात दिनमा करिब १४२ अंक बढ्यो नेप्से
काठमाडौं ।नेप्से परिसूचक निरन्तर सातौँ कारोबार दिन उकालो लागेको छ। गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। आज नेप्से १६.४९ अंकले बढेर एक हजार ९ सय ५९ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको थियो । शेयरबजार बढे…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८०, बुधबार