रवि लामिछानेलाई सभापति बनाउन रास्वपाले बोलायो बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार अपराह्न ३ः३० बजे केन्द्रीय समिति बैठक बोलाएको छ, पार्टी प्रवक्ता मुकुल ढकालले बताए। आजको बैठकमा पार्टी सभापतिमा पुनः लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति…
सम्पत्ती न्यूज
१५ माघ २०७९, आईतवार