विमानस्थलबाट बरामद भएको एक सय किलो सुन जोख्न तयारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शुभित्रको सुन जोख्ने तयारी गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार सुन जोख्ने तयारी गरेको हो। सुन जोख्नको लागि केहीबरमा ‘ब्रेक शु’ रहेको बट्टा खोल्न लागेको महाशाखाले जनाएको छ । राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार