एमालेको निर्णय ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै चुनावमा जाने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै एमालेले चुनावमा जाने निर्णय गरेका छन्। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ४ मंसिरमा निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेका छन्।
सम्पत्ती न्यूज
१२ भाद्र २०७९, आईतवार