सर्वोच्चले गर्यो प्रतिनिधिसभा पुनःस्थापनाको फैसला (पूर्णपाठ सहित)
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने गरी फैसला गरेको छ । अर्थात सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो । ती…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७७, मंगलवार