प्रहरी अनुसन्धान अझै केही दिन लाग्ने: नक्कली भुटानी शरणार्थी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानबिन गरिरहेको नेपाल प्रहरीले आफ्नो अनुसन्धानलाई अन्तिमतिर पुगेको बताए पनि प्रतिवेदन बुझाउन केही दिन लाग्नेभएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न रहेकाहरूलाई संगठित अपराध…
सम्पत्ती न्यूज
५ जेष्ठ २०८०, शुक्रबार