विपिनको रिहाइको पहलका लागि अपिलप रराष्ट्रमन्त्री : राणा र कतारका विदेशमन्त्रीबिच फोनवार्ता
काठमाडौँ। हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहनुभएको छ । यसै क्रममा उनले आज बिहान…
सम्पत्ती न्यूज
१ माघ २०८१, मंगलवार