जेल भित्रै बाट बलात्कारीले दिए पीडितलाई ज्यान मार्ने धम्की
काठमाडौं । तादी ४ नुवाकोटका पशुपति मैनाली हाल डिल्लीबजार कारागारमा थुनामा छन् । उनी बिरुद्ध जवरजस्ती करणीको मुद्दामा काठमाडौ जिल्ला अदालतले फैसला गरिसकेको छ। सात बर्ष जेल सजाय सुनाइसकेको छ। अदालतले दोषी भनेर ठहर गरिसकेपछि पनि मैनाली ले कारागारका बाट नै पिडित महिलालाई फोन गरेर ज्यान मार्ने धम्की दिन थालेपछि पिडित महिलाले प्रहरी बृत सिहदरबारमा उनले मैनाली बिरुद्ध आवश्यक कारबाहीको…
सम्पत्ती न्यूज
१५ चैत्र २०८०, बिहीबार