भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन काठमाडौं-‘स्वर कोकिला’ उपनामले चिनिने भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममालताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । प्रेस ट्रष्ट अफ इण्डियाले आज बिहान लताको निधन भएको जनाएको छ । कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई…
सम्पत्ती न्यूज
२३ माघ २०७८, आईतवार