नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका जोशीको एकल उम्नेदवारी
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका सांसद प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा माननिय भानुभक्त जोशीको मात्र उम्मेदवारी परेपछी निर्वाचित हुने निश्चित भएको छ। सोमबार ३ बजे हुने समितिको सभापति चयन गर्ने निर्वाचनका आज आव्हान गरिएको उम्मेद्धारी दर्ता कार्यक्रममा जोशीको मात्रै उम्मेद्धारी परेपछि उनले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति भन्ने निश्चित भएको हो । सांसद…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार