काठमाडौं । रास्वपाले समानुपातिक छानेका सांसदको नाम सार्वजनिक भएको छ । विशेष स्रोतबाट प्राप्त नाम अनुसार रास्वपाले खस आर्य क्लस्टरबाट १६ जना महिला र १ जना पुरुष गरी १७ जना परेका छन् । आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष गरी १६ जना परेका छन् । त्यस्तै मधेसीबाट ६ महिला ३ पुरुष गरी ९ जना परेका छन् । दलितबाट ७ महिला…