आफ्नो मन्त्रालयका कसैले पनि विशिस्ट कक्ष प्रयोग गर्दैनन् : गृहमन्त्री लामिछानेले
काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग नगर्न आग्रह गरेका छन् । मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा गृहमन्त्री लामिछानेले आग्रह गरेका गरेका हुन् ।“नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्नुपर्छ”, उनले भने, “सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।” उनले…
सम्पत्ती न्यूज
२१ चैत्र २०८०, बुधबार