व्यवसायसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३९ प्रतिशत कम हो। अघिल्लो…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार