सिंहदरवारभित्रै म्याद सकिएका खाद्य वस्तुः केन्द्रीय क्यान्टिनलाई १० हजार जरिवाना
काठमाडौँ ।सिंहदरबार भित्रैको क्यान्टिनमा म्याद सकिएका खाद्यवस्तुहरु पाईएको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै म्याद सकिएका र अखाद्य वस्तु विक्रिवितरण भइरहनुको साथै यहाँ स्थित क्यान्टिन (चमेना गृह)हरूमा उपभोग्य म्याद समाप्त भएका खाद्य वस्तु बिक्री वितरण मात्रै होइन, उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका कामहरू गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७७, मंगलवार