साइकल खरिद प्रकरणमा अदालतमा भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेशको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊु कार्यक्रम अन्तर्गत साइकल खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका हुन् ।मधेश प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत दुई चरणमा गरी २७ हजार साइकल…
सम्पत्ती न्यूज
१८ श्रावण २०७९, बुधबार