आज बसेको राष्ट्रिय सभाको बैठक एमालेको अवरोधपछि फेरी स्थगित
काठमाडौँ । नेकपा एमालेको अवरोधका राष्ट्रिय सभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानबिन समिति गठन गर्नु पर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो । एमालेको अवरोध पछि स्थगित राष्ट्रिय सभा बैठक अब साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार