संसदमा आजपनि रास्वपा र राप्रपाको अवरोध कायमै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग राख्दै रास्वपा र राप्रपाले आज (आइतबार) पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकमाथिको छलफलका लागि बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका हुन्। भिजिट…
सम्पत्ती न्यूज
८ असार २०८२, आईतवार