image

चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको सामूहिक छलफलको क्रममा ओलीले उक्त प्रतिबद्धता जनाएका हुन्। सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेको उक्त बैठकमा ओलीले यस्तो धारणा राखेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘उहाँले…

सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार