६ जना सिडिओको सरुवा: नुवाकाेटमा नारायण रिसाल
गृह मन्त्रालयद्वारा ६ जना सिडिओको सरुवा काठमाडौँ-सरकारले ६ जना सिडिओको सरुवा गरेको छ । गृह मन्त्रालयको बैठकले प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नुवाकाेटमा नारायणप्रसाद रिसाललाइ प्रजिअकाे जिम्मेवारीमा पठाएकाे छ । यस अघि रिसाल अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा प्रवक्ताकाे रुपमा कार्यरत हुनुहुन्थ्याे । रिसाल केहि समय अघि गृह मन्त्रालयमा सरुवा हुनु भएकाे थियाे । हाल…
सम्पत्ती न्यूज
६ फाल्गुन २०७८, शुक्रबार