एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने: नेता पौडेल
एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने: नेता पौडेल काठमाडाैँ-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्। अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ, उनले भने।…
सम्पत्ती न्यूज
२ फाल्गुन २०७८, सोमबार