भारतीय पूर्व सेनाप्रमुख रावतको शुक्रबार अन्त्येष्टि गरिने
भारतीय पूर्व सेनाप्रमुख रावतको शुक्रबार अन्त्येष्टि गरिने एजेन्सी-भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्व सेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको छ । बुधबार हेलिकप्टर दुर्घटनामा परेर उनको निधन भएको थियो । भारतीय वायुसेनाले ट्वीट गरेर उनको शुक्रबार अन्त्येष्टि गरिनेवारे जानकारी दिएको हो । उनको शव आज बिहीबार दिल्ली ल्याइँदैछ । रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी…
सम्पत्ती न्यूज
२३ मंसिर २०७८, बिहीबार