चार कर्मचारीको सहसचिवमा बढुवा, सामान्य प्रशासनको अतिरिक्तमा पदस्थापन
काठमाडौँ । सरकारले इन्जिनियरिङ सेवाका चार राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिवस्तर)का सिनियर डिभिजनल इन्जिनियरलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिवस्तर)को सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित द्वितीय श्रेणीका सिनियर डिभिजनल इन्जिनियर अमृत श्रेष्ठ र दीपक कुमार दासलाई सोही सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा…
सम्पत्ती न्यूज
१६ बैशाख २०७८, बिहीबार