दशैंको टीका लगाउने उत्तम साइत कतिखेर ?
काठमाडौं । यस वर्ष २०८१ साल दशैंको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो।बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।
सम्पत्ती न्यूज
५ आश्विन २०८१, शनिबार