नेकपा माओवादी पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिए पनि हस्ताक्षर भने रहेको छैन । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको…
सम्पत्ती न्यूज
१० पुष २०७९, आईतवार