देशमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभाव , हिमाली क्षेत्रमा हिमपात, काठमाडौँमा आंशिक बदली
काठमाण्डू, हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ ।…
सम्पत्ती न्यूज
९ पुष २०८१, मंगलवार