रोकिएन शेयर बजारको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे २ अंक घटेर बन्द भएको नेप्से, यस दिन ३.३४ अंक घटेर १८३८.५९ विन्दुमा झरेको छ। नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५७ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बुधबार नेप्सेमा ५८ करोड ९१…
सम्पत्ती न्यूज
२८ बैशाख २०८०, बिहीबार