राष्ट्रिय सभा बैठक बस्दै (यस्तो छ कार्यसूची)
काठमाडौँ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको…
सम्पत्ती न्यूज
१६ चैत्र २०७९, बिहीबार