बागमती प्रदेशमा सवारी लाइसेन्स ट्रायलमा ७० अंक आए पास हुने
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अंक प्रणाली कार्यान्वयन गर्ने परिपत्र जारी गर्दै सवारी अनुमति पत्र सम्बन्धी नयाँ कार्यविधि लागु गरेको हो । यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार परेर प्रदेशलाई पठाए पनि प्रदेश भने तयार भएको थिएन । अब भने निर्देशिका जारी भएको झन्डै दुई बर्षपछि लाइसेन्समा अंक प्रणाली लागु भएको हो । अब सामान्य गल्तीमा…
सम्पत्ती न्यूज
१५ मंसिर २०७९, बिहीबार