एनपीएलमा कर्णालीको लगातार तेस्रो जीत, पोखरालाई ७ विकेटले हरायो
काठमाण्डू, काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार तेस्रो जीत निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै कर्णालीले तेस्रो जीत निकालेको हो । पोखराले दिएको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका लागि युवा अलराउन्डर गुलशनकुमार झाले ३७ बलमा तीन चौका र चार छक्कासहित…
सम्पत्ती न्यूज
२५ मंसिर २०८१, मंगलवार