नागरिक उन्मुक्तिका सांसद चौधरी जेलमुक्त
काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै आज रिहा भएका हुन् । नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठले कारागारमा अबीर र खादा लगाइदिएर उनको स्वागत गरेका थिए । चौधरी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । उनलाई विसं…
सम्पत्ती न्यूज
७ फाल्गुन २०७९, आईतवार