यथास्थितिमा एमसीसी अस्वीकार गर्ने एकीकृत समाजवादीको अडान
यथास्थितिमा एमसीसी अस्वीकार गर्ने एकीकृत समाजवादीको अडान काठमाडौं-अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौताबारे नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो निष्कर्श सार्वजनिक गरेको छ । आज काठमाडौंमा बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमै एमसीसी सम्झौता यथास्थितिमा अस्वीकार गर्ने अडानलाई निरन्तरता दिदै आफ्नो निष्कर्श सार्वजनिक गरेको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री तथा सांसदको…
सम्पत्ती न्यूज
४ पुष २०७८, आईतवार