युवा नेता राजेन्द्र राई बन्दै प्रदेश १ को मुख्यमन्त्री
काठमाडौं । एमाले विभाजनको नयाँ सरकार गठनसँगै प्रदेश १ को प्रदेश प्रमुख राजेन्द्र राई बन्ने भएका छन् । माधव कुमार नेपाल नेतृत्वमा नेकपा(एकिकृत समाजवादी) पार्टी गठनको प्रक्रिया आरम्भ भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अल्पमतमा परिसकेका छन् । भोजपुरका राईलाई विस्थापित गरेर भोजपुरकै अर्का राई मुख्ममन्त्री बन्ने निश्चित भएको हो । राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव…
सम्पत्ती न्यूज
६ भाद्र २०७८, आईतवार