काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले फेरि वार्ता प्रयास थालेको छ । सरकारसँगको समन्वयमा सत्तारुढ नेकपाका नेता सोमप्रसाद पाण्डेले वार्ताको पहल थाल्नुभएको हो । नेता पाण्डेले विप्लव समूहलाई मूल धारमा ल्याउन तत्कालीन राजनीतिक वार्ता समिति संयोजकको हैसियतमा आफू सक्रिय भइरहेको बताउनुभएको छ । पाण्डेको नेतृत्वमा २०७५ भदौ पहिलो हप्ता सरकारले विभिन्न समूहसँग सम्वाद गर्न बनाएको राजनीतिक वार्ता…