विनायक अस्पतालकाे २५ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ -विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.ली.को २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँको गोंगबुमा रहेको अस्पतालको शनिबार वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अस्पतालमा १६ जना नयाँ शेयर सदस्य थप भएका छन् । करिव ३३ करोड लगानी भएको अस्पतालको थप १२ सहित ६२ जना लगानीकर्ता पुगेका छन् । अरिकल इभेन्ट महाराजगन्जमा आयोजना भएको वार्षिक साधारणसभाले २ बर्षका…
सम्पत्ती न्यूज
२५ पुष २०७८, आईतवार