सप्तरीको शम्भुनाथमा नगरपालिकामा एकीकृत समाजवादी विजयी
काठमाडौं - सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी हुनुभएको हो । कलवारले पाँच हजार ३९२ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार चौधरीले चार हजार १४३ मत ल्याउनुभएको छ । विसं २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका गुप्ता ४४ मत अन्तरले पराजित हुनुभएको…
सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार