रवि लामिछानेलाई संसदीय छानविन समितिले सोध्यो ९ घण्टा लगाएर ४४ प्रश्न
काठमाडौं । सहकारी बचत रकम हिनामिना छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग ९ घण्टा बयान लिएको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग विशेष समितिले शुक्रबार दिउँसो साढे ३ बजेदेखि राति १ बजेसम्म बयान लिएको हो। समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म…
सम्पत्ती न्यूज
८ भाद्र २०८१, शनिबार