image

मुक्तिनाथ विकाश बैंकले जित्यो युरोपियन ‘माइक्रोफाइनान्स अवार्ड–२०२०’ को अवार्ड

काठमाडौँ । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड…

सम्पत्ती न्यूज
७ मंसिर २०७७, आईतवार