राष्ट्रपति भण्डारीद्धारा अध्यादेश जारी

  Sampatti News

November 18, 2020

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको सिफारिशमा औषधिसम्बन्धि अध्यादेश जारी भएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले बुधवार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गर्नुभएको हो ।

जारी गरिएको उक्त अध्यादेश औषधिसम्बन्धि, २०७७ सालका लागि तेस्रो संशोधन हो।

प्रकाशित मिति:November 18, 2020