मन्त्रिपरिषद् बैठक : राजदूत सिफारिस , को कुन देश ?
काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई थमौती गर्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ। श्रेष्ठ माओवादीको तर्फबाट चीनमा सिफारिस भएर गएका थिए। माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता छोड्न परे लगत्तै माओवादीमा सिफारिस भएकाहरु फिर्ता आउन पर्ने थियो। तर, उनी फिर्ता नआई बसिरहेको थिए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई फिर्ता बोलाएको हो। यसअघि दाहाल…
सम्पत्ती न्यूज
१५ श्रावण २०८१, मंगलवार